केटो (रोमाञ्चित हुँदै): म तिमीलाई केही कुरा भनुँ ?
केटी : खाई रहेको बेला बोल्नु राम्रो
होइन ।
(खाइसकेपछि ) केटी : ल ! अब भन के भन्न लागेको
थियौ..!!
केटो : तिम्रो खानामा सांगला परेको थियो
!
__________________________________________________________________________________________________
शेरे लाई साह्रै भोक लागेछ अनि
पसलमा गएछ ।
शेरे : साउजी चाउचाउ छ ???
पसले : छैन त भाई ।
शेरे : बिस्कुट छ ???
पसले : छैन ।
शेरे : कुरकुरे छ ???
पसले : छैन ।
शेरे : चिजबल छ ???
पसले : छैन ।
शेरे : अनि के छ त साउजी ????
पसले : ठिकै छ भाई,अहिले सम्म सन्चै छु, बाचेकै छु ।😍
_________________________________________________________________________________________________
प्रेमी : तिमि बिहे पहिले आफ्नो लागि
छुट्टै घर त माग्दिनौ नि ?
प्रेमिका : अहँ म तेस्ति खालकी केटी होईन
बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन।
_______________________________________________________________________________________________
(Husband
and wife were Chatting on what’s Up.)
"Good
morning! what r u doing Darling?"
Wife: I'm dying...!
{Husband
jumps with joy} And types "Sweet Heart, how can I
live without U?"
Wife: "U idiot! I'm dying my hair..."
Husband: sheit! "Bloody English
Language!
_______________________________________________________________________________________________
Aunty
& A Girl: Bhaiya, आज भोलि यो पानी पुरीमा पहिलेको
जस्तो स्वाद छैन किन हो?
पानी
पुरी बाला : के गर्नु दिदी आजभोली कोरोनाको
डरले हात धोको धोई गर्न पर्छ !
_______________________________________________________________________________________________
केटो र केटी Suman र Sunita एकदमै मिल्ने साथी थिए सँगै
पढ्थे एक्जामको दिनपनि एउटै सिटमा परेछन् । Sunita : यार सबसे पहिले के लेखुँ.....!?
Suman: यो answer sheet मा जे लेखिएको छ यी सबै काल्पनिक
हुन् कुनै किताबको संग मेल खान गएमा संयोग मात्र हुनेछ!
_________________________________________________________________________________________________
एक
दिन दिनेश र अनुज म्यासेन्जर मा कुरा गरिरहेका थिए ।
दिनेश : यति राम्रो भिडियो बनाएर पोस्ट
गरिरहेको छु फेरी पनि राम्रो हौसला पाइरहेको छैन भन्याको !
अनुज : हो र ! हाम्रो शास्त्र मा यसलाई ईर्ष्या भन्छन् !
https://youtu.be/H0z3n6gP98I?si=5DKiKs-yZ1FqEDal बाट साभार गरिएको छ।
No comments:
Post a Comment