Thursday, December 28, 2023

बौद्दिक व्यक्तित्वको कुरा- १

यो भिडियो विभिन्न ६ जना त्यस्ता बौद्दिक व्यक्तित्वको कुराहरुलाई समेटेर बनाइएको छ जसले प्रतिपक्षी दल को अभाब खड्किएको नेपालको लुटतन्त्र को यो पराकाष्ठा को खुलेर बिरोध गरेका छन् र त्यसको बिरुद्ध आन्दोलित भएर सत्ता र व्यवस्था परिबर्तन गर्ने ठानेका जनताको बिचमा गएर उनीहरुलाई साथ दिने ठानेका छन् । यी छ जना त मैले यो भिडियो मा लिए , यस्ता हजारौ बुद्दिजिबि अब संगठित भएर आन्दोलनमा सहभागी हुने तयारीमा छन् भने अन्योल मा परेका अन्य नागरिकलाई झक्झकाउने काममा लागिसकेका छन्।

This video has been made from the speech of 6 different intellectual personalities who have openly said they are going to take part in the middle of people who are raising voice against corrupted government. The people who wnats to dismiss the corroupted entire system and make fresh constitutional system whish will suitable for all people in the Nation.



No comments:

Post a Comment